One stop shop for Nepal made products to buy Nepali grocery store online in USA.

Chat/Call on
WhatsApp or Viber :

+1(747)228-3345
Wishlist Compare

About Us

Global Order Now is a South Asian Nepali store marketplace with a mission to be the one-stop solution for online shopping of Nepal-made products globally.

GlobalOrderNow.com is bringing you the SMART Global Marketplace at your doorstep anywhere in the World. Registered business in the USA (Order Now LLC) and serving globally. 

We believe in the Saving Money & Adding Relax Time (SMART) shopping experience for the customers. Global Order Now brings you the essence of the Himalayas globally anywhere at your home with one click with secure payments.

Started during the Covid19 pandemic in heart of Kathmandu, Nepal, in March 2020 as an Order Now brand with the motive to promote Made In Nepal products within Nepal and the international market. Continuing the journey, Global Order Now is serving locally in the USA since July 2022 with an aim to provide all kinds of Nepal-made products with FREE Shipping within 2 days.  

Global Order Now main focuses are: Customer Obsession with Service, Reliable Quality Products, and Long Term thinking for Nepal-made products. Global Order Now's main objective is to reach the global market for Nepali and Asians all over the world. 

We are proud to be the best Global Ecommerce from Nepal, by offering Thousands of Nepal-made products that can be directly shipped from Nepal helping the small businesses locally in Nepal. GlobalOrderNow.com is also helping local businesses to digitize, market, and increase their revenue. GlobalOrderNow.com is partnered with women-owned businesses to support their effort to make international quality ready to export from Nepal.  

GlobalOrderNow.com also gives the ability to local merchants in any country globally to sell the Nepal-made products and increase their sales and gives the customer ability to get the products within 2-3 days of ordering locally. Signup with no introduction fees here (Become a Seller)

Global Order Now has extended the service in Nepal exclusively in a collaboration with Order Online Market Pvt. Ltd. (Order Now) to give customers the ability to order within Nepal and deliver to their loved ones in Nepal. Currently, Order Now is providing delivery in more than 160+ locations within Nepal with 10,000+ products. Visit www.OrderNow.com.np to order in Nepal. 

                                      “नेपाली उत्पादन संसारै भरी 

                                            अर्डर गरे भैहाल्यो नि”

नेपाली उत्पादनको विश्व भर पदोन्नतिको उधेस्य लिएर ग्लोबल अर्डर नाओले अमेरिकामा यही आउदो जुलाई १०, २०२२ बाट सेवा सुरू गर्दै छ। कोभिड महामारीको बीचमा सन् २०२० नेपाल बाट सुरू भएको यो ई-कमर्स कम्पनीले अमेरिकाको सबै राज्यमा नेपाली माझ सहज रूपमा नेपालमा बनेको नेपालीलाई चाहिने सम्पूर्ण सामग्री एक ठाऊॅंमा उपलब्ध गराउने लक्ष्य लिएको छ।  

उपभोक्ताको समय र पैसा दुबै वचत हुने गरी www.globalordernow.com वेब्साइट बाट र मोबाइल ऐप मार्फ़त उपभोक्ताहरूले सहज रूपमा अर्डर गर्न सकिनेछ। ग्लोबल अर्डर नाओ मार्फ़त विश्वका कुनै पनि  ठाऊॅंबाट  नेपाली उत्पादन नेपालबाट उत्पादक सँग पनि सिधै उपभोक्ताले किन्न सकिन्छ। साथै अमेरिका लगायत अन्य देशमा भएका नेपाली पसल तथा  ब्यवसायको नेपाली समाग्रीलाई एकै ठाऊॅंमा किन्न सकिनेछ ।  

नेपालबाट पनी सिधै खुद्रा तथा होल्सेल अर्डर गर्न मिल्ने र नेपाली साना तथा मझौला, घरेलु, लगायत महिला ब्यापारीहरूलाई समेटेकोछ। नेपाल भरी सेवा दिदै आएको नेपाल स्थित अर्डर नाओ (www.ordernow.com.np) संगको सहकार्यमा नेपाली उत्पादकको समाग़्री ग्लोबल अर्डर नाओ मार्फ़त विश्व भरी सहजीकरण गर्ने भएको छ। यस् कदमले नेपालमा बढ्दै गईरहेको ब्यापार घाटा समेतलाई कम गर्न टेवा पुग्ने यस कम्पनीले विश्वाश राखेको छ।

अमेरिकाको उपभोक्तालाई हुने फ़ाईदाः
१। हजारौ दैनिक उपभोग्य तथा चाडपर्वको सामाग्री एकै ठाउँमा (खुद्रा तथा होल्सेल),  
२। समय र पैसाको बचत,
३। फ्री डेलिवरीको ब्यवस्था,
४। गुण्स्तरिय सामाग्री तथा सुरक्षित कारोबार।

नेपाली उत्पादन बिक्री गर्ने पसल तथा स-साना ब्यपारीलाई हुने फाईदा:
१। निशुल्क अन्लाईन ब्यापार बढाउने अवसर,
२। लाखौं उपभक्तामाझ जाने अवसर,
३। सहज् तथा छिटो भुक्तानी,
४। आँफै अन्लाईन खाता चलाऊने तालिम सहित् जती पनि सामाग्री राख्न पाउने।

उपलब्ध सामाग्रीमा, खध्धान्न, लत्त कपडा, चाडपर्वको सामाग्री, सांस्कृतिक पोशाक, पूजा सामाग्री, घर सजावट, किताब, तितौरा, सुकुटी, चाउ चाउ लगायत हजारौंको संख्यामा नेपालको दुर दराजमा अवस्थित अर्गानिक उत्पादन पाईन्छ।  

संसारै भरी सबै नेपालीले नेपाली उत्पादनलाई दैनिकीमा उपभोग गर्न सके, नेपालमा भएका ब्यवसयी तथा समग्र देशलाई नै यस्ले निकै टेवा पुग्ने देखिन्छ।  यस् अभियानमा सबै नेपालीको साथ सहयोगको हामीले आशा राखेको छौ।

News from enepalese.com

News from Kathmandu Tribune

News from Samaj Times